सोमवार, 19 जुलाई 2010

मेरो नाम लोक राज भण्डारी हो म हाल मलेसिया मा करेरत छू प्रवास रहनु भएका संपूर्ण सल्यानी दाजू भाई तथा दीदी बहिनी हरु लाई के भन्न चाहन्छु भने जस्तो र जुनसुकै काम मा करेरत भए पनी प्रवास मा खोलिएका सस्था वा संगठन मा सम्पर्क राखन अनु रोध गर्दछु लोक राज भण्डारी छायाछेत्र ९ सल्यान हाल मलेसिया जोहोर बहरू

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

salyan