सोमवार, 9 अगस्त 2010

suchna ! suchna !! suchna !!!

एस सल्यान जिल्ला जन सम्पर्क मंच ले इस्मरिका निकाल्न लागे को हुदा उप्त इस्मरिका को लगी मलेसिया मा रहनु भएका  संपूर्ण सल्यानी दाजू भाई तथा दीदी बहिनी ले आफ्नो लेख रचना गजल मुक्तक कबिता एस इस्मरिका मा समाबेस गराई दिन हुन हार्दिक  अनु रोध गर्दछौ साथै हामी लाई सम्पर्क गर्नु परेमा हाम्रो सम्पर्क नंबर
 सन्ता कुमार पुन ०१४६३२१५९१ हरी पुन ०१२४४६३४१९ सेबक राम कवर ०१०३८४९०५७ नन्द राम ओली ०१६७८३८१४२ लोक राज भण्डारी ०१०६६४०३२२ देब राज घर्ती ०१४३८३५७४८
                                              

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

salyan